Connect IPS
IME Life

नेप्से २१.१६ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव १६ अंकले घट्दा सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । आज कम्पनीको शेयर मुल्य २९ रुपैयाँले बढेर ३ सय २१ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, अपि पावरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । लिवर्टि इनर्जीका लगानीकताले ९ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS