Connect IPS
IME Life

मिर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरता तथा प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्तले सप्तरीको रुपनगर शाखा कार्यालयको तर्फबाट वित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । १५० जना स्थानीयहरुको सहभागितामा वित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा हुन नदिन अपनाईनुपर्ने सचेतनाका विषयमा जानकारी दिएको जनाएको छ ।

वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तको परिचय, बचतको महत्व, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति र इलाका प्रहरी कार्यालय रुपनगर, सप्तरीले हिंसाको परिभाषा, हिंसाको प्रकार, हिंसाको असर र उजुरी प्रक्रियाको विषयमा छलफल भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS