Connect IPS
IME Life

लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता पछि लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजीलिंक रेमिट्यान्सको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् ।

Prabhu
Crest

साथै, स्वदेश तथाविदेशबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको पैसा ग्राहकले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयबाट भुक्तानी लिन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS