Connect IPS
IME Life

नेपाल एसबीआई बैंकद्धारा मानवसेवा आश्रममा विभिन्न साम्रागी हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा विभिन्न साम्रागी हस्तान्तरण गरेको हो ।उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा उपप्रबन्ध निर्देशक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंकका सोमा शंकरा प्रसाद, उपप्रबन्ध निर्देशक तथा समूह अनूपालना अधिकृत, भारतीय स्टेट बैंकका बीआरएस सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंकका विरन्ची नारायण रथ र अन्य विशिष्ट अधिकारीहरुको उपस्थिीतमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु हस्तानरण गरिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS