काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ५२ पैसा र बिक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ ५२ पैसा र बिक्रिदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ ।