Connect IPS
IME Life

एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं : एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ८५ पैसाले बढेको छ ।माघ मसान्तसम्ममा फन्डको न्याभ १४ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १३ रुपैयाँ ७२ पैसा थियो ।

पुस मसान्तको तुलनामा १० दशमलव ०९ प्रतिशतले बढेर माघमा सूचीकृत सेयरमा लगानी ७१ करोड २२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म सूचीकृत सेयरमा लगानी ६४ करोड ७० लाख १९ हजार रुपैयाँ थियो । हाइब्रिड फन्डले अन्य विभिन्न म्युचुअल फन्डसहित कुल ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । मुद्दती निक्षेपमा १५ करोड रुपैयाँ राखेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS