काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ३३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ ७ पैसा र बिक्रिदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।