Connect IPS
IME Life

नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड भएको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त शेयर बाँडफाँड गरिएको हो ।

कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने १२ लाख ६ सय ६० जना शेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्काशनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन ६ गते बिहीबार बाँडफाँड गरिएको कोषले जनाएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS