Connect IPS
IME Life

पिपुल्स हाइड्रोपावरको साधारणसभा फागुन २९ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले २०७६/७७ को वार्षिक साधारणसभाका लागि फागुन २९ गते बोलाएको छ।कम्पनी संचालक समितिको बिहीवार बसेको बैठकले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे जुमबाट सभा अयोजना गर्ने स निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Prabhu
Crest

साथै सभामा कम्पनीले कम्पनकिो अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने जनाएको छ। ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS