काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रिदर १४० रुपैयाँ ६२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ४५ पैसा र बिक्रिदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।