Connect IPS
IME Life

८ अर्ब ७६ करोडमाथिको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक २५ दशमलव २३ अंकले बढ्दा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ५६ करोडमाथिको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको शेयर आज ४ दशमलव ३३ प्रतिशतले बढेको हो । अर्थात ४० रुपैयाँले बढेको छ ।

त्यस्तै, निफ्राको ५० करोड ८२ लाखमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ९ दशमलव ८६ प्रतिशतले बढेको छ । अर्थात ४९ रुपैयाँले बढेको छ । सिभिल बैंकको २८ करोड ३८ लाखमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाखमाथिको शेयर कारोबार भएको छ । नविल बैंकको २६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २५ करोड ४५ लाख रुपैयाँमाथिको शेयर करोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS