काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ५ पैसा र बिक्रिदर १४० रुपैयाँ ७७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ १ पैसा र बिक्रिदर १६१ रुपैयाँ ८४ पैसा रहेको छ ।