Connect IPS
IME Life

रूपन्देहीको बगौलीमा सेञ्चुरी कमर्सियल बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको मार्चवारी गाउँपालिका बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । मार्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार जैसवालले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरिन् ।

यस सेवाबाट बगौलीलगायत आसपासका बासिन्दाले आधुनिक बैंकिङ सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले हाल १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS