Connect IPS
IME Life

बैंक अफ काठमाण्डूद्धारा अपांगता संरक्षण नेपाललाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले अपांगता संरक्षण नेपाललाई १ सय ५० थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो ।

बैंक सञ्चालक प्रा.डा. हेमराज सुवेदीले उक्त सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरे । बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्टिविहीनलाई आवतजावत र दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS