Connect IPS
IME Life

शेयर लगानीकर्ता तिलक कोइरालाले तोडे आमरण अनसन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। शेयर लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन तोडेका छन्। कोइरालाले ‘फागुन २ गतेदेखि पुँजी बजार विकासका लागि सरकारले २०७५ सालमा गरि सक्छु भनेका महत्वपुर्ण १८ बुँदे माग’ तत्काल कार्यान्वयन गराउन नेपाल स्टक एक्चेन्जमा आमरण अनसन बसेका थिए।

आमरण अनसन बस्ने क्रममा उनको स्वास्थमा प्रतिकुल असर परेपछि सम्बन्धित सरोकारवाला निकायले मागलाई संवोधन गर्ने प्रतिवद्धता सँगै अनसन तोडेका हुन्। धितोपत्र बोर्डका अध्यक्षले पनि माग संवोधन गर्ने भन्दै अनसन तोड्न अनुरोध गरेका थिए। शेयर बजारका सरोकारवाला निकाय, नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत नेपाल पुँजी बजार फोरमको समेत सहभागितामा १८ वटा मात्रै सम्बन्धमा हालसम्म भै सो प्रगातीको समिक्षा गरिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS