Connect IPS
IME Life

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने, बिओके क्यापिटलसँग गर्यो सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ ।

कम्पनीको हालै सम्पन्न साधारण सभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

Prabhu
Crest

सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत गर्दै आएको छ । निकट भविष्यमा थपशाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS