काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ र बिक्रिदर ११६ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ७३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १६२ रुपैयाँ २० पैसा रहेको छ ।