Connect IPS
IME Life

२ दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ९२ दशमलव ४२ अंकले बढेर २५८६ दशमलव ०१ अंकमा पुगेको हो । नेप्से ३ दशमलव ७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५ दशमलव ३३ अंकले बढेर ४६९ दशमलव ४४ अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, आज २ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज गरिमा विकास लघुवित्त, सामुदायिक लघुवित्त, किसान लघुवित्त, फरवार्ड कम्युनिटि माईक्रोफाइनान्स, एनएमबि लघुवित्त, छिमेक लघुवित्त, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, उन्नती सहकार्य लघुवित्त र आशा लघुवित्त लगायत अन्य कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS