Connect IPS
IME Life

नेपाल बङ्गलादेश बैंकद्धारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शेयरधनीलाई बैंक खाता अद्यावधिक र शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । बैंकले नगद लाभांश वितरण गर्नका लागि शेयरधनप्लाइै यस्तो आग्रह गरेको हो ।

कम्पनीले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको लागि बैंक खाता र शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

Prabhu
Crest

बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा खातामा नै जम्मा गरिदिएको भन्दै कम्पनीले हालसम्म पनि पनि डिम्याट खातामा बैंक नम्बर अद्यावधिक नगराएको हकमा डिम्याट खाता रहेको निक्षेप कहाँ सम्पर्क गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS