Connect IPS
IME Life

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा दोस्रो दिन पनि सर्किट, बेच्ने छैनन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयरमा दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। बैंकको शेयरमा अध्याधिक लगानीकर्ताको आकर्षण देखिएको छ। वित्तीय अवस्था खासै राम्रो नभए पनि बैंकको शेयर मूल्यमा भने आकर्षण देखिएको हो।

आइतबारबाट कारोबार खुला भएको बैंकको शेयरमा खरिद चाप उच्च छ। समाचार बनाउदा सम्ममा १२ हजार भन्दा धेरै कित्ताको कारोबार भैसकेको छ। दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सबैभन्दा धेरै शेयरधी भएको यस बैंकको बजार पुँजीकरण र नेप्से सूचकमा उल्लेख्य साथ रहेको छ।

Prabhu
Crest

प्राथमिक शेयर खरिद गर्दा अधिकतम ६० कित्तासम्म प्राप्त गरेका लगानीकर्ताले दुई कारोबार दिनमै १८ हजार ६६० रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेका छन्। बैंकको प्राथमिक शेयर न्युनतम १० कित्तादेखि ६० कित्ता सम्म बाँडफाँड भएको छ। न्युनतम १० कित्ता शेयर प्राप्त गरेकाले पनि दुई कारोबार दिनमै तीन हजार ११० रुपैयाँ आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS