IME Life
GBIME

नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी बिल २०७८ साल जेठ ४ गते परिपक्क हुनेछ ।

आज फागुन ३ गते, सोमबार ३ बजे बोलकबोल भएर फागुन ४ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS