Connect IPS
IME Life

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल मनोनित भएका छन् । कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र श्यामप्रसाद बस्याल र सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएका हुन् ।

सोही नव निर्वाचित सञ्चालहरुको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल मनोनित भएको बैंकले एक सुचना प्रकाशन गर्दै जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS