काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ५५ पैसा र बिक्रिदर १४१ रुपैयाँ २७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ८ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९१ पैसा रहेको छ ।