Connect IPS
IME Life

नागरिक लगानी कोष युनियनद्धारा सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ ।सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत भएका पुर्व कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS