Connect IPS
IME Life

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको नाफा १६९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले अवधिसम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १६९ प्रतिशतले नाफा बढाएको हो।

Prabhu
Crest

यस अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ७१ लाख ९१ हजार रुपैयाँ थियो। कम्पनीको संचालन नाफा ४१ लाख ५० हजार रुपैयाँबाट बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १८३ गुणा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS