काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ९४ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ९२ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७५ पैसा रहेको छ ।