काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ २३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५ पैसा रहेको छ ।