Connect IPS
IME Life

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बाहिरिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजिनामा दिएका छन्। पौड्यालले मंगलबार दिएको राजिनामालाई मंगलबारै बसेको सञ्चालक समितिको बैठकले स्वीकृति दिएको छ।

विगत लामो समयदेखि बैंकको सञ्चालक समिति र पौड्याल विच विवाद थियो। शर्माले यस अगाडि दिएको राजिनामालाई कार्यान्वयन नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिए पछि उनको कार्यकाल थमौती भएको थियो। सञ्चालकहरु विचको विवादका कारण पौड्याल समस्यामा थिए। केहि सञ्चालकले साउनमै पौड्याललाई हटाउनु पर्ने अडान लिएका थिए।

Prabhu
Crest

विवादकै अवधिमा पौड्याल १९ महिनामा बैंकबाट बाहिरिएका छन्। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पद दुई वर्ष बाँकी छदै सनराइज भित्रिएका पौड्याल मंगलबारबाट बाहिरिएका हुन्। उनले आफु बाहिरिनु अगाडि आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेका थिए। राणा बैंकको दोस्रो बरियतामा रहेको बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS