Connect IPS
IME Life

प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, दियो बोर्डमा निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले माघ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो ।

बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब बराबरको ‘१० वर्ष, ८ दशमलव ५ प्रतिशत प्रभु बैंक डिबेन्चर , २०८७’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

Prabhu
Crest

बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS