Connect IPS
IME Life

रुकुमको आठबिसकोट नगरपालिका र सेञ्चुरी बैंकबीच सहुलियतपूर्ण कर्जा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी बैंक र पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा संचालन गर्ने सम्झौता भएको छ । सम्झौता भएसँगै नगरपालिकामा “कृषक सहकार्य समुह” मार्फत त्यस क्षेत्रमा संभावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मुल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर के।सी।ले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

हाल सेञ्चुरी बैंकले १२० शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २१ ब्रान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS