Connect IPS
IME Life

दुई कम्पनीको शेयर लिलामीमा, कहिलेसम्म बोलपत्र पेश गर्न पाईन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको एक लाख ५० हजार कित्ता र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको ७ लाख कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रतिकित्ता​ ५ सय २० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रति कित्ता ६ सय रुपैयाँ रहेको छ ।

Prabhu
Crest

लगानीकर्ताले आजबाट चैत्र ३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले विओके क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा बैंक अफ काठमाडौं लिमिटेडको विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS