Connect IPS
IME Life

यो साता नेप्सेमा ६ कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा ६ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । यी विभिन्न ६ कम्पनीको बोनश शेयर, हकप्रद र आइपीओ सुचिकृत भएको हो ।

शेयर सुचिकृत हुने कम्पनीहरुमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड,सानिमा बैंक लिमिटेड,चिलिमे जलविद्युत कम्पनी लिमिटेड,नेपाल फाइनान्स कम्पनी, एनसीसी बैंक र चन्द्रागिरी हिल्स हुन् ।

Prabhu
Crest

समृद्धि फाइनान्स कम्पनीको ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ । सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस शेयर,चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर ,नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सुचिकृत भएको छ ।

त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने चन्द्रागिरी हिल्स लिमिटेडको एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर सुचिकृत भएको हो ।

चन्द्रागिरी हिल्सको आइपीओलाई नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका CGH संकेत प्रदान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS