Connect IPS
IME Life

आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १०३ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ लाख ६६ हजार नाफा कमाएको चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर १ करोड ८० लाख पुगेको छ ।

Prabhu
Crest

चुक्तापूँजी १० करोड रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ५ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सोही अवधिमा ५९ लाख ७ हजार खराब कर्जा उठाउन सफल भएको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ सापटि लिएर, ३३ करोड ६ लाख निक्षेप संकलन गरेर गरी ८९ करोड ५५ लाख कर्जा लगानी गरेको हो ।

प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ०४ पैसा, मूल्य आम्दानी अनुपात १२ दशमलव ०४, तरलता अनुपात ५ दशमलव ७० प्रतिशत र प्रतिशेयर
नेटवर्थ १ सय ५८ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS