Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा काफ्ले नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा किरण काफ्ले नियुक्त भएका छन् । उनलाई माघ २२ गतेबाट लागु हुनेगरी उक्त पदमा नियुक्त गरिएको जनाएको छ ।

काफ्ले २४ वर्ष भन्दा वढि ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहि कार्य गरेका थिए । उनी यस अघि ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभागिय प्रमुख कार्यरत थिए ।

Prabhu
Crest

काफ्ले वि.स २०५३ सालदेखि लघुवित्त क्षेत्र कार्य गरेका उनी विगतदेखि नै समग्र लघुवित्त क्षेत्रको नीति निर्माण तहमा रहि कार्य गर्दै आएका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS