Connect IPS
IME Life

तारागाउँ रिजेन्सी होटल्सले फागुन १४ गते डाक्यो २४ औ वार्षिक साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। तारागाउँ रिजेन्सी होटल्सले फागुन १४ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ। होटल्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत नगद लाभांसको प्रस्ताव साधारणसभामा पेश गर्नेछ।

यस सधारणसभाले शेयरधनी समुह ‘ग’ बाट एक जना संचालकको निर्वाचन गर्ने जनाएको छ। कोभिड १९ को महामारीको कारण होटल्सले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ। साधारणसभा प्रयोजनका लागि होटल्सले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। माघ २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन्।

Prabhu
Crest

होटल्सले गत आर्थिक वर्षमा १६ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गर्नुका साथै विदेशी पर्यटकको आवागमन हुन नसक्दा मुनाफामा भारि गिरावट आएको हो। अघिल्लो आर्थिक वर्षमा होटल्सको मुनाफा ३५ करोड ३२ लाख रुपैयाँ थियो। मुनाफामा गिरावट सँगै होटल्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट ८ रुपैयाँमा खुम्चिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS