IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार चिलिमे जलविद्युत कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Crest

त्यसैगरी, नेपाल फाइनान्स कम्पनी लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS