Connect IPS
IME Life

नागरिक लगानीकोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नागरिक लगानीकोषले निष्काशन गरेको हकप्रद शेयर आजदेखि बिक्री बन्द हुने भएको छ। कम्पनीले पुस २८ गतेदेखि चुक्ता पुँजीको ८३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। पुस १३ गतेसम्म कायम शेयरधनीहरुले उक्त हकप्रदका लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ।

कोषको हालको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ छ। हकप्रद शेयर निष्काशन पछि चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुग्नेछ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS