Connect IPS
IME Life

सिभिल बैंकको साधारणसभा फागुन ९ गते, बुक क्लोज कहिले?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सिभिल बैंकले फागुन ९ गते १० औ वार्षिक साधारणसभा डाकेको छ। बैंकले केन्द्रिय कार्यालय सुनधारामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो। साधारणसभामा गत वर्षको नाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव लगिने भएको छ।

अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने कार्यका लागि आवस्यक प्रकृयाँ अगाडि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको हो। बैंकले मर्जरका लागि अन्य बैंकहरु सँग कुरा गरिरहेको चर्चा चल्दै आएको छ।

Prabhu
Crest

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

बैंकले प्रस्ताव गरेको लाभांस माघ २२ गतेसम्म कायम शेयर धनीले मात्रै प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS