Connect IPS
IME Life

नारायणी डेभलपमेण्ट बैंक र सिद्धार्थ बैंकको साधारण सभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक र सिद्धार्थ बैंकको साधारण सभा शुक्रवार हुने भएको छ।सिद्धार्थ बैंकले अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ। सभाले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, नारायणी डेभलपमेण्ट बैंकले स्टार ब्याक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको छ। सभाले लेखापरीक्षकको नियुक्त निजको पारिश्रमकि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS