Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनि गरेको छ।यस त्रैमाससम्ममा आइपुग्दा बैंकको अधिकांश सूचकमा आकर्षक देखिएको छ। यसअवधिमा बैंकको खुद नाफा ३७ दशमलव ३२ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

गत आ.व.को यसैअवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३४ दशमलव ४६ प्रतिशत र संचालन नाफा ३६ दशमलव ६६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि १८ दशमलव ४९ प्रतिशतले बढेको छ । बैंकले एक वर्षको अवधिमा निक्षेप संकलन १८ दशमलव ७५ प्रतिशत र कर्जा लगानी ६ दशमलव ९६ प्रतिशत बढाउन सफल भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १३ पैसाले घटेर २१ रुपैयाँ ४० पैसामा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि २ रुपैयाँ ६ पैसाले घटेर १४२ रुपैयाँ ६३ पैसामा सिमित भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS