काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ८३ पैसा र बिक्रिदर १६० रुपैयाँ ६५ पैसा रहेको छ ।