Connect IPS
IME Life

एनएमबि बैंकको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।बैंकले यस अवधिसम्ममा आइपुग्दा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको भन्दा ४७ दशमलव ६९ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्ष यसैअवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकले वितरणयोग्य नाफा पनि ३५ दशमलव २१ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुराएको छ।बैंकको खुद ब्याज आम्दानी ४ दशमलव ९५ प्रतिशत र संचालन नाफा ४५ दशमलव ९६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

जसको कारणले गर्दा पनि नाफामा सुधार देखिएको छ। पुस मसान्तसम्म बैंकले निक्षेप संकलन १२ दशमलव ७६ प्रतिशत र २० दशमलव ८१ प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ ५० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS