Connect IPS
IME Life

नेप्से १७ अंकले घट्यो, नेपाल लाइफको १ अर्ब माथि कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १७ दशमलव ७९ अंकले घटेर २४२३ दशमलव ०९ को विन्दुमा कायम भएको छ । होटल र फाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ५२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने प्रभु लाइफका लगानीकर्ताले ९ दशमलव ९४ का दरले कमाएका छन् ।

Prabhu
Crest

शिव श्री हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले ४ दशमलव ५७ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS