काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रिदर ११७ रुपैयाँ रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा र बिक्रिदर १६० रुपैयाँ रहेको छ ।