काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ७७ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ४१ पैसा र बिक्रिदर १६० रुपैयाँ २३ पैसा रहेको छ ।