काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । राष्ट्र बैंकले कम्पनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती दिएको हो ।
उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।