काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ८४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ २५ पैसा र बिक्रिदर १६० रुपैयाँ ७ पैसा रहेको छ ।