Connect IPS
IME Life

आजदेखि शेयर कारोबारको राफसाफ दुईदिन भित्र हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू हुने भएको छ । दुई दिनभित्रै शेयर कारोबार राफसाफ गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आजबाट शेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई पुस २४ गते निर्देशन दिएको थियो। बोर्डले यसअघिको कारोबार समयको तीन दिनभित्र राफसाफ गर्ने निर्णयलाई संशोधन गर्दै दुई दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था ‘टी प्लस टु’ लागू गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS