काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११७ रुपैयाँ ०९ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४२ रुपैयाँ १६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ५९ रुपैयाँ ९८ पैसा र बिक्रिदर १६० रुपैयाँ ८० पैसा रहेको छ ।