काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । संस्थाको १४ दशमलव ७५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।